कोलम्बो (श्रीलंका) । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र खराब आर्थिक संकटको सामाना गरिरहेको श्रीलंकाबीच वित्तीय उद्धारसम्बन्धी वार्तामा प्रगति भइरहेको बताइएको छ ।
श्रीलंकाको आर्थिक नीति र सुधारलाई आईएमएफको...
लन्डन (बेलायत) । चालू त्रैमासमा भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ एक दशकभन्दा बढी समययताकै तीव्र कमी बेहोर्ने क्रममा छ । पछिल्लो समय विश्वभर ५ दर्जनभन्दा धेरै केन्द्रीय बैंकहरूले ब्याजदर बढाइरहेको र हालैको हाई –प्रोफाइल क्रिप्टो कान्डलगायत घटनाले यो त्रैमासमा बिट्क्...
असार १६, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ दशमलव ८२ प्रतिशत अर्थात ७४ दशमलव ९३ अंक बढेको छ । याे दिन नेप्से परिसूचक २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको हो । बिहीवार कारोबारमा आएका २२७ धितोपत्रको ७२ लाख ५४ हजार ७० कित्ता शेयर ४७ हजार ३९२ पटक कार...
असार १६, काठमाडौं। प्रहरीले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका - ९ घर भई ललितपुरस्थित पुल्चोक बस्दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।निजला...
असार १६, काठमाडौं । चालू आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ ।
सरकारले चालू आवमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महीना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने सरकारको लक्ष्य...
असार १६, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि असार १७ गते शुक्रवार विशेष साधारण सभा बोलाएका छन् ।
रिडी हाइड्रोपावरले कर्पोरेट कार्यालय...
असार १६, तनहुँ । मल अभावबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् ।
असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा...
असार १६, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकत भएको छ ।
कम्पनीको २२ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव कम्पनीको ऋणपत्र शुक्रवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम...
असार १६, काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले रू.१०० अंकित दरको ९७ हजार हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि गत असार ८ गते सेबोनमा...
असार १६, काठमाडौं । अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ।
नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्...