सिद्धार्थ बैङ्कमा सञ्चालकहरू नियुक्त

Share News

जेठ १९, काठमाडौं (अस) । सिद्धार्थ डेभलपमेण्ट बैङ्क लिमिटेडको जेठ १२ गते सम्पन्न भएको विशेष साधारण सभाले सञ्चालकमा राम बहादुर भण्डार, रतनलाल अग्रवाल, उद्धव चन्द्र गौतम, बद्री खनाल, रविन मान अमात्य र अर्जुन कुमार भट्टराईलाई  नियुक्त गरिएको नेप्सेमा दिइएको विवरणमा उल्लेख छ ।  

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।