जेठ १९, काठमाडौं (अस) । जनरल फाइनान्स लिमिटेडको जेठ १० गते सम्पन्न वार्षिक साधारण सभाले सञ्चालकमा संस्थापक शेयरधनीहरुको तर्फबाट पदमराज न्यौपाने र साधारण शेयरधनीको तर्फबाट अन्जना चाकुबाजी, मिलन थापा र महेश प्रसाद अधिकारी नियुक्त गरेको नेप्सेमा दिइएको जानकारीमा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।