जनरल फाइनान्सको नाम परिवर्तन

Share News
असोज २७, काठमाडौं । जनरल फाइनान्सको नाम परिवर्तन गरी बेष्ट फाइनान्स कम्पनी भएको नेप्सेमा आएको जानकारीमा उल्लेख गरिएको छ । कम्पनीको सिम्बोल बिएफसी रहनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।