गुरुकुलमा नाटक गर्दाकै क्रममा हिन्दी फिल्म ‘बर्फी’मा पनि अभिनय गरिसकेको थिएँ । गुरुकुल बन्द भएपछि नाटकभन्दा बढी फिल्ममै काम गरिरहेको छु । हालसम्म करीब १० ओटा जति नेपाली फिल्ममा अभिनय गरिसकेँ । नाटकलाई पनि निरन्तरता दिन ‘बार्दली कला समूह’ नामक संस्था शुरू गरेका छौं । त्यसैबाट कहिलेकाहीँ देशका विभिन्न स्थानमा नाटक पनि गरिरहेका छौं । नाटकमा र फिल्ममा अभिनय गर्ने उसैगरी हो, खासै फरक छैन । फिल्ममा पैसा राम्रै भएकाले यो क्षेत्रले हामीजस्ता कलाकारलाई बचाएको छ ।
यो पनि पढ्नुहोस्
कलाप्रेमी लगानीकर्ताको पर्खाइमा रङ्गमञ्च
नाट्यक्षेत्रका कलाकारलाई प्राथमिकता दिन्छु – निश्चल बस्नेत
नाटकका कलाकारले चलचित्रको ट्रेण्ड परिवर्तन गरेका छन् - दयाहाङ राई
नाटकले चलचित्रको अभिनयमा सुधार भयो - केकी अधिकारी
नेपाली रङ्गमञ्चको विकास
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।