समूह ‘ई’मा रहेका यी दुई टीमका लागि आजको खेल पहिलो अन्तरराष्ट्रिय खेल हो । सन् १९३० देखि नै विश्वकपमा सहभागी भएको सर्बिया हालसम्म दुईपटक सेमिफाइनलसम्म पुगेको छ भने सन् १९९० देखि विश्वकप यात्रा शुरू गरेको कोष्टारिका सन् २०१४ मा क्वाटरफाइनलसम्म पुगेको छ । जुन प्रतियोगितामा सर्बिया छनोट नै हुन सकेन । सन् १९९० पछिको विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न नसकेको सर्बिया र पाँचौंपटक विश्वकप खेल्दै गरेको कोष्टारिका दुवै यस समूहका लागि तुलनात्मक रूपमा कमजोर टीम हुन् । यसर्थ समूह चरणबाट माथि उक्लिन दुवैले प्रतिस्पर्धात्मक खेल देखाउनु जरुरी छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।