आजको खेल : बेल्जियमविरुद्ध पनामा (राति ८ः४५ बजे)

Share News
विश्वकप फूटबलको समूह ‘जी’अन्तर्गतको पहिलो खेलमा बेल्जियम र पनामा भिड्दै छन् । पहिलोपटक अन्तरराष्ट्रिय खेलमा आमनेसामने हुन लागेका यी दुई टीममध्ये पनामाका लागि यो पहिलो विश्वकपको पहिलो प्रतियोगिता हो । यसअघि १२ पटक विश्वकप खेलिसकेको बेल्जियमका सामु उत्कृष्ट प्रदर्शन गर्नु पनामाका लागि ठूलो चुनौती हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।