नकआउट पुग्ने सम्भावना कसको बाँकी छ, को घर फर्कियो ?

Share News

असार ११, काठमाडौं (अस) । आइतवार रातिसम्मका समूह चरणका चार/चार खेल सकिँदा ७ टीम नकआउट चरण प्रवेश गरिसकेका छन् भने ९ टीम समूह चरणबाटै बाहिरिइसकेका छन् । अब बाँकी रहेका १६ टीममध्ये १० टीम नकआउट चरण प्रवेश गर्नेछन् भने ६ ओटा टीम समूह चरणबाटै घर फर्किनेछन् ।

आजबाट समूह चरणका अन्तिम खेल शुरु हुनेछन् । जसमा नकआउट चरण पुग्ने टीमको टुङ्गो लाग्नेछ । यी हुन् समूह चरणको अन्तिम खेल नखेल्दै नकआउट चरण पुगेका, घर फर्किएका र सम्भावना जीवित रहेका टीमः

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।