असार १५, काठमाडौं (अस) । बिहीवार राति समूह चरणका अन्तिम ४ खेल सकिएका छन् । यो सँगै विश्वकपमा सहभागी कुल ३२ टिममध्ये १६ टीम प्रि–क्वाटरफाइनल प्रवेश गरेका छन् भने १६ टीम समूह चरणबाट बाहिरिएका छन् ।
चार–चार टीमको ८ समूह रहेको विश्वकपमा प्रत्येक समूहबाट राउण्ड रोविनका आधारमा शीर्ष दुईमा पर्ने टीम अन्तिम १६ मा पुगेका हुन् । ८ समूहबाट ८ ओटा टीम समूह विजेता र ८ ओटा टीम समूह उपविजेता बनेका छन् । यस्तै प्रत्येक समूहको तेस्रो र चौँथो स्थानमा पर्ने टीम प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणका सबै खेल सकिएपछि यस्तो बन्यो अङ्क तालिकाः
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।