विश्वकप २०१८ : कीर्तिमान

Share News
रसियामा जारी फिफा विश्वकप फूटबलमा शुक्रवारसम्म ६४ मध्ये ५८ खेल सकिएका छन् । यी खेल सकिँदासम्म कुल १५१ गोल भएका छन् । जसमा सर्वाधिक व्यक्तिगत गोल गर्ने खेलाडी इङल्याण्डका ह्यारी केन हुन् । उनले समूह चरण र एक नक आउट चरण गरेर ६ गोल गरेका छन् । शुक्रवारसम्मको खेलमा विभिन्न खेलाडीलाई १९७ पटक पहेँलो कार्ड दिइएको छ भने ४ पटक रातो कार्ड दिइएको छ । शुक्रवारसम्मको खेलका कीर्तिमानहरू यस प्रकार छन् :

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।