उरुग्वेलाई २–० गोल अन्तरले हराएर फ्रान्सले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । तर, टोलीका कोच डिडियर डेसच्याम्प्सले भने सुधार्ने प्रशस्त ठाउँ बाँकी रहेको बताएका छन् । ‘अर्जेण्टिनासँगको खेलपछि आफूहरूले निकै सुधार गरेपनि सुधार गर्नुपर्ने अझै केही कुरा बाँकी छन् ।’ शुक्रवारको जितपछि डेसच्याम्प्सले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।