सेमिफाइनल खेल्ने चार टोलीको हालसम्मको नतीजा (खेल तालिकासहित)

Share News

असार २५, काठमाडौं (अस) । रसियामा जारी फिफा विश्वकप फूटबलको सेमिफाइनलका खेलहरु मङ्गलवारदेखि शुरु हुँदैछ । सेमिफाइनलमा पुगेका चार टोलीमध्ये बेल्जियमले क्वार्टरफाइनलमा ब्राजिललाई पराजित गरेको हो भने क्रोएशियाले आयोजक रसियालाई पराजित गरेको हो । यस्तै फ्रान्सले उरुग्वे र इङ्ल्याण्डले स्वीडेनलाई क्वार्टरफाइनलमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

सेमिफाइनल पुगेका दुई विश्वविजेता फ्रान्स र इङ्ल्याण्ड तथा बेल्जियम र क्रोएशियाले जारी विश्वकपमा हालसम्मको खेलेका खेलको नतीजा यस्तो छः

अब मङ्गलवारको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम बीच प्रतिस्पर्धा हुनेछ भने बुधवारको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्ड र क्रोएशिया भिड्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।