असार २७, काठमाडौं (अस) । पछिल्लो समय क्लबहरुले खेलाडीहरु किन्न ठूला प्रतियोगिताका पुरस्कार राशिभन्दा बढी रकम खर्चन थालेका छन् । गत वर्षको गर्मीयाममा ब्राजिलियन फूटबलर नेमार जुनियर बार्सिलोनाबाट पीएसजीमा आबद्ध भए । १९ करोड ८० लाख डलरमा भएको सो स्थानान्तरणले खेलाडीको स्थानान्तरणसम्बन्धी सबै रेकर्ड तोड्यो । विश्वका अहिलेसम्मकै शीर्ष १० महँगा खेलाडी स्थानान्तर तलको तालिकामा दिइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।