- माइक्रो प्रोसेसरका आविष्कारक को हुन् ?
मासातोसी सिमा, स्टान्ले मेजोर र मर्सियन होफ
- डट आईएनआईले कस्ता फाइलको प्रतिनिधित्व गर्छन् ?
सिष्टम फाइल
- पहिलो बाइनरी डिजिट कम्प्युटरका निर्माता को हुन् ?
कोनराड ज्युसे
- भीसीएमको पूर्ण रूप के हो ?
भर्चुअल च्यानल मेमोरी
- सन् १९९६ मा हटमेलका सहसंस्थापकले माइक्रोसफ्टलाई उक्त कम्पनी बेचेका थिए, ती व्यक्ति को हुन् ?
सविर भाटिया
- माइक्रोसफ्टको प्रधान कार्यालय कहाँ अवस्थित छ ?
अमेरिकाको न्यूयोर्क राज्यको सान्ताक्लारामा
- डक सिसको पूर्ण अर्थ के हो ?
डाटा ओभर केबल सर्भिस इण्टरफेस स्ट्याण्डर्ड
- पहिलो विद्युतीय कम्प्युटर इनियाक हो । यसका डिजाइनर को हुन् ?
जेपी एकर्ट र जेडब्ल्यू मक्ली
- इण्टरनेटका माध्यमबाट सित्तैमा टेलिफोनकै जस्तो गरी संसारका कुनै पनि भागमा कुराकानी गर्न सकिन्छ । यो सुविधालाई के भनिन्छ ?
इण्टरनेट टेलिफोनी
- फेसबूकका संस्थापक मार्क जुकरबर्गको पूरा नाम के हो ?
मार्क इलियट जुकरबर्ग
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।