आईटी क्विज, सोमवार, ३ भदौ २०७०

Share News

- सोनी कम्पनीको शुरुआत कसले गरेका हुन् ?
 आकियो मोरिटा र मासारु इबुका

- सन् २०१२ मा मोष्ट डेञ्जरस (सबैभन्दा खतरनाक साइबर व्यक्तित्व) साइबर  सेलिब्रेटीको उपाधि कसलाई दिइएको थियो ?
 इमा वाट्सन

- आईएलएमको पूर्ण अर्थ के हो ?
 इन्फर्मेशन लाइफसाइकल म्यानेजमेण्ट

- याहूको पूर्ण अर्थ के हो ?
 यट अनड हाइरार्किकल अफिसियस ओर्‍याकल

- एप्पल इङ्कले विकास गरेको वेब ब्राउजरको नाम के हो ?
 सफारी

- जाभाको सबैभन्दा पुरानो नाम के हो ?
 ओक

- आईटी जाइण्टका रूपमा रहेको आईबीएमका हालका सीईओ को हुन् ?
 भर्जिनिया रोमेटी

- ब्ल्याकबेरी कुन कम्पनीको स्वामित्वमा रहेको छ ?
 रिसर्च इन मोशन

- वायरलेस फिडिलिटीको छोटो रूप के हो ?
 वाइफाई

- अमेजनले निकालेको ई–बूक रिडरको नाम के हो ?
 किण्डल

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।