आईटी क्विज, सोमवार, १० भदौ, २०७०

Share News

- कम्प्युटरलाई प्रोसेस गर्न सहयोग पुर्‍याउने सफ्टवेयरलाई के भनिन्छ ?
 सिष्टम सफ्टवेयर

- प्रयोगकर्ताले निर्धारण गरेका विषयमा आधारित भई अनलाइन डाटाबेसमध्ये वेबपेज खोज्न कुन टुलको प्रयोग हुन्छ ?
 सर्च इञ्जिन

- एपाचेलगायत अधिकांश वेबसर्भरको पोर्ट नम्बर के हुन्छ ?
 ८०

- कम्प्युटरको सञ्चय क्षमता (स्टोरेज क्यापासिटी) मापन गर्न कुन एकाइको प्रयोग गरिन्छ ?
 बाइट

- लिनक्सको कुन कमाण्डले फाइलको अन्तिम भागलाई परिमार्जन नगरी प्रस्तुत गर्छ  ?
 टेल

- कम्प्युटरमा टेलिफोन लाइन जडान गरी इण्टरनेट चलाउन सहयोग पुर्‍याउने उपकरणलाई के भनिन्छ ?
 मोडेम

- प्रयोगकर्तालाई सिष्टममा डाटा राख्न सहयोग पुर्‍याउने उपकरणको नाम के हो ?
 इनपुट डिभाइस

- कम्प्युटरको गति केमा नापिन्छ ?
 हर्ज

- कम्प्युटरको प्राथमिक इनपुट डिभाइसका रूपमा कुन उपकरणलाई लिइन्छ ?
 की–बोर्ड

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।