चैत १७, काठमाडौं (अस) । मार्जिन कारोबारका लागि हाल सूचीकृत कम्पनीहरुमध्ये ३१ कम्पनीको मात्र शेयर योग्य रहेको छ । नेप्सेले आइतवार मार्जिन कारोबारका लागि योग्य धितोपत्रहरुको सूचीमा ३१ कम्पनीको नाम सार्वजनिक गरेको हो ।
मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तिमा १० हजार शेयरधनी भएको, खुद सम्पत्ति चुक्तापूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महीना भित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीको शेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।
नेप्सेले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य धितोपत्रहरु:
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।