६५ लाखमा नगर सभाहल बन्दै

Share News
बागलुङ (अस) । गल्कोट नगरपालिकाले नगर सभाहलको निर्माण तीव्र पारेको छ । रू. ६५ लाखको लागतमा नगर सभाहल निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष यम श्रीसले बताए । सभाहलको जेठ पहिलो सातासम्म ७५ प्रतिशत काम सकिएको छ । २०७५ माघ १३ गतेदेखि सभाहल निर्माण शुरू भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।