कास्की (अस) । पोखरा महानगरपालिकाले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षसहितका जनप्रतिनिधिले बुधवार नगरपषिद्को बैठकमै रातो (बजेट) किताब च्यातेका छन् । उनीहरूले बजेट वितरण प्रक्रियामा भेदभाव गरिएको आरोप लगाएका छन् । उनीहरुले बजेट सच्याउनुपर्ने माग गर्दै महानगरको गेटमा ताला लगाउने चेतावनी दिएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।