एभरेष्ट बैंक र ब्लू क्रस अस्पतालबीच छूट सम्झौता

Share News
काठमाडौं (अस) । एभरेष्ट बैंक र ब्लू क्रस अस्पताल काठमाडौं, त्रिपुरेश्वरबीच बुधवार स्वास्थ्योपचार सेवामा छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालका विभिन्न सेवामा एभरेष्ट बैंकको एटीएम वा क्रेडिट कार्ड देखाएर छूट पाउनेछन् । ‘सर्भिस विथ स्माइल’ नारासहित बैंक देशभर ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र ११९ एटीएम तथा बृहत् बा⋲य सञ्जालका साथ सञ्चालित छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।