तस्वीर : कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन खेल खेल्दै महिला खेलाडी

Share News

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा आयोजित ‘कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन’ प्रतियोगिता अन्तर्गत बिहीवार  दिउँसो सेमिफाइनल खेल खेल्दै महिला खेलाडीहरू । कुमारी बैंकले प्रायोजन गरेको उक्त प्रतियोगिताको फाइनल खेल शुक्रवार अपरान्ह हुँदैछ । तस्वीर : प्रकाश के.सी/ आर्थिक अभियान
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।