सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

Share News

चैत १३,काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ।

कम्पनीको २२ लाख ९७ हजार ६८३ दशलमव ८८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो।  अव कम्पनीको शेयर संमरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) कायम भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।