एक्सेल डेभलपमेण्ट बैंकको सीईओमा ईन्द्रकुमार कट्टेल नियुक्त

Share News

चैत २९, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेललाई नियुक्त गरेको छ । 

कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई चैत २९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत कट्टेलले चैत २९ गते मंगलवारदेखि पदवहाली गरेको नेप्सेमार्फत जानकारी गराएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।