चैत २९, काठमाडौं । मंगलवार नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ६६ लाख ८४ हजार ८०५ दशमलव ४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले फागुन १३ गते समपन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।