कालिका लघुवित्तको १३% बोनस शेयर सूचीकृत

Share News

वैशाख ५, काठमाडौं । सोमवार नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको ३ लाख ५९ हजार ९४५ दशमलव १६३५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।