छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

Share News

वैशाख ९, काडमाडौं । बिहीवार नेप्सेमा छ्याङदी हाइड्रोपावर कम्पनीको हकप्रद  शेयर सूचीकृत भएको छ ।कम्पनीको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अ

व यो हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।

कम्पनीले गत माघ ११ गते देखि फागुन २ गते निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।