लाइफ इन्स्योरेन्स कर्पोरेशनको २० % बोनस शेयर सूचीकृत

Share News

वैशाख  १४, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।