एनएमबि लघुवित्तको कम्पनी सचिवमा सूर्य बहादुर थापा नियुक्त

Share News

वैशाख १४, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा सूर्यबहादुर थापालाई नियुक्त गरेको छ ।

गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले यसअघिका कम्पनी सचिव गोबिन्द बास्तोलाले व्यक्तिगत समस्याका कारण पदबाट राजीनामा दिएकाले सोही दिनदेखि लागू हुने गरी कानून अधिकृतको रुपमा कार्यरत थापालाई कम्पनी सचिवमा नियुक्त गरेको नेप्सेमार्फत कम्पनीले जानकारी दिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।