जाल्पा सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

Share News

वैशाख २१, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएको छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकबाट गत वैशाख १३ गते केन्द्रीय  कार्यालय स्थानान्तरण गर्न स्वीकृति  पाएको  हो ।

कम्पनीको  केन्द्रीय कार्यालय यसअघि कास्कीको पोखरा  महानगरपालिका-  ८ सिमलचौरमा रहेकोमा वैशाख २५ गतेदेखि रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरमा स्थानान्तरण हुन लागेको हो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।