वैशाख २३, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पाँच जना सञ्चालक निर्वाचित भएका छन् ।
संस्थापक समूहबाट तीन जना राजीब सापकोटा,भुवल राई र अन्जिला विष्ट निर्वाचित भएका हुन् । त्यसैगरी सर्वसाधारण समूहबाट राम प्रसाद खनाल र हेमराज थापा निर्वाचित भएका हुन् ।
कम्पनीले वैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पाँच जना सञ्चालक निर्वाचित भएको नेप्सेमार्फत जानकारी दिएको छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।