छ्याङदी हाइड्रोपावरको शेयर रजिष्ट्रार परिवर्तन

Share News

जेठ ५, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ ।

कम्पनीले अवदेखि धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने तथा दाखिला खारेज सम्बन्धी सम्पूर्ण कार्य बिओके क्यापिटल मार्फत हुने जानकारी दिएको छ ।

गत जेठ २ गतेदेखि कम्पनीका सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी उक्त क्यापिटलको कार्यालय नारायणचौर, नक्सालबाट हुनेछ। 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।