कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

Share News

जेठ ६, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट  बैंकको हकप्रद शेयर शुक्रवार नेप्सेमा  सूचीकृत भएको छ । 

कम्पनीको ३० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले २०७८ माघ ७ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।