जेठ ९, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडिसीएल) ले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेको छ ।
कम्पनीले साविक रजिष्टर्ड कार्यालय कामपा वडा नं १ हात्तीसार, काठमाडौंमा रहेकोमा वैशाख २५ गतेदेखि नयाँ बानेश्वरस्थित नागरिक लगानी कोष भवनको चौथो तलामा सरेको नेप्सेमार्फत जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।