जेठ ११, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा चन्द्रबहादुर क्षेत्री नियुक्त भएका छन् ।
गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष कृष्णबहादुर खाँणले दिएको राजीनामा स्वीकृत गरी बाँकी कार्यकालको लागि अध्यक्षमा क्षेत्रीलाई चयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
यसअघिका अध्यक्ष कृष्णबहादुर खाँड वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएपछि अध्यक्षको जिम्मेवारीमा कम्पनीको सञ्चालक समितिले क्षेत्रिलाई सर्वसम्मत चयन गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।