आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ४०% हकप्रद शेयर सूचीकृत

Share News

जेठ २३, काठमाडौं । सोमवार नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । 

कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो हकप्रद शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।