जाल्पा सामुदायिक लघुवित्तमा दुई जना सञ्चालक निर्वाचित

Share News

जेठ ३१, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक निर्वाचित भएका छन् । 

कम्पनीको जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट श्रीकृष्ण तिवारी र मनिष अर्याल सर्वसम्मत रुपमा निर्वाचित भएको नेप्से मार्फत जानकारी गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।