एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा कबि राज अधिकारी नियुक्त

Share News

असार १, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा कबि राज अधिकारीलाई नियुक्त गरेको छ ।

गत जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले बुधवारदेखि लागू हुने गरी आगामी चार वर्षको लागि उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।