नागरिक लगानी कोषद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

Share News

असार ११, काठमाडौं । नागरिक लगानी कोष CIT ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

असार ११ गते शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले प्राप्त गर्ने छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।