असार २८, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले अब हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट कारोबार संचालन गर्ने भएको छ ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्सबीच असार २३ गते मर्जर भएपश्चात साउन १ गतेदेखि निर्जीवन बीमा सेवाको एकीकृत कारोवार संचालन गर्न लागेको हो ।
असार २ गते सम्पन्न विशेष साधारणसभामा एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।