लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर श्रेष्ठ 

Share News

असार २९, काठमाडौं । लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

कम्पनीको मंगलवार बसेको सञ्चालक समिति बैठकले आगामी साउन २ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेकाे नेप्सेमार्फत जानकारी दिइएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।