असार ३१, काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा सरोज घिमिरेलाई नियुक्त गरेको छ ।
कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैकठले साउन १ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि का.मु. प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएकाे छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।