साउन २, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बोलपत्रद्वारा विक्री कार्य स्थगित गरेको छ ।
कम्पनीले असार २९ गतेदेखि साउन ११ गतेसम्म २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति फर्म, कम्पनी तथा संगठित संस्थाहरुलाई विक्री खुल्ला गरिएकोमा हाललाई स्थगित गरेको जानकारी दिएको हो । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।