साउन २, काठमाडौं । नागरिक लगानी कोषको अध्यक्षमा प्रा. डा. सूर्य बहादुर थापा नियुक्त भएका छन् । नेपाल सरकारको असार २१ गतेको निर्णय अनुसार थापालाई आगामी तीन वर्षका लागि कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।