साउन ८, काठमाडौं । कामना सेवा बैंक लिमिटेडले संस्थापक समूहको शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका संस्थापक शेयरधनी प्रकाश डुम्रेको नाममा रहेको १ लाख २६ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ( साउन ८ गते) मितिबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ। उक्त समयमा कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम बाह्य खरीदकर्तालाई संस्थापक शेयर विक्रीका लागि प्रकिया अघि बढाइने जनाइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।