लुम्बिनी विकास बैंकको  कम्पनी सचिवमा नरेश सिंह बोहरा नियुक्त

Share News

साउन १५, काठमाडौं । लुम्बिनी विकास बैंकले कम्पनी सचिवमा नरेश सिंह बोहरालाई नियुक्त गरेको छ ।

कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत बोहरालाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेमार्फत जानकारी दिइएको छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।