हिमालय हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल 

Share News

साउन २२, काठमाडौं । हिमालयन  हाइड्रोपावरको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटल नियुक्त गरेको हो  । 

अब हिमालयन  हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य  ग्लोबल आइएमई  क्यापिटलले गर्नेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।