नेपाल दूरसञ्चार कम्पनीको बोनस शेयर सूचीकृत

Share News

साउन २४, काठमाडौं । मंगलवार नेप्सेमा नेपाल दूरसञ्चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३ करोड  कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

गत चैत २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।