साउन २४, काठमाडौं । नेपाल बैंकले अध्यक्षमा गंगाप्रसाद ज्ञवालीलाई चयन गरेको छ ।
गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा ज्ञवालीलाई चयन गरेको बैंकले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।