आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुन : युगेशभक्त बादे श्रेष्ठ नियुक्त

Share News

साउन २४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन: युगेशभक्त बादे श्रेष्ठलाई नियुक्त गरेको छ ।

गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले पुन: सीईओमा उनलाई नियुक्त गरेको कमपनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।