साउन २५, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक प्रकाशचन्द्र गौतमको पदावधि समाप्त भएको छ ।
गौतम कम्पनीको स्वतन्त्र सञ्चालकमा २०७५ साउन २४ गते नियुक्त भएकोमा निजको पदावधि २०७९ साउन २४ गते समाप्त भएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।